Onlinekhabar
२५ जेठ, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामीले राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री बनाउने भएपछि धामीले राजीनामा दिएका हुन् । धामीको राजीनामापछि मुख्यमन्त्री शाहले सरस्वती खड्कालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । खड्का सामाजिक विकास राज्यमन्त्री छन् । सरकार पुनर्गठनको तयारी गरेका शाहले कांग्रेसको […]
Go to News Site