Kantipur
विदेशमा रहेका नेपालीले पठाउने रकम रेमिट्यान्स आप्रवाह गत वैशाखमा ४१.२ प्रतिशतले बढेको छ । जसअनुसार चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा १९ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
Go to News Site