Lokantar
पाँचदिने भारत भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भ्रमणलाई लिएर नेपालमा उठेका राजनीतिक बहस र अड्कलबाजीबारे एकैसाथ जवाफ दिएका छन् । भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा, भारतीय नेतृत्वसँगको भेटघाट, नेपाल–भारत सीमा विवाद र भ्रमणमा प्राप्त स्वागतबारे सोधिएका प्रश्नमा रविले एक/एक गरेर जवाफ दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले रास्वपा सरकार परिवर्तन वा अस्थिरताको राजनीतिमा नरहेक...
Go to News Site