Collector
नाइजेरियाले दक्षिण अफ्रिकाबाट एक हजारभन्दा बढी नागरिक फिर्ता ल्याउँदै | Collector
नाइजेरियाले दक्षिण अफ्रिकाबाट एक हजारभन्दा बढी नागरिक फिर्ता ल्याउँदै
Lokantar

नाइजेरियाले दक्षिण अफ्रिकाबाट एक हजारभन्दा बढी नागरिक फिर्ता ल्याउँदै

नाइजेरियाले लामो समयदेखि दस्तावेज वा कागजात नभएका अफ्रिकी कामदारहरूको गन्तव्य बनेको दक्षिण अफ्रिकामा आप्रवासी विरोधी तनाव बढ्दै गएपछि आफ्ना एक हजारभन्दा बढी नागरिकलाई फिर्ता ल्याउने बताएको छ। घानाले हालै दक्षिण अफ्रिकाबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएपछि अबुजाको यो कदम आएको हो। नाइजेरियाको विदेश मन्त्रालयका प्रवक्ता किमिबी एबिएन्फाले शुक्रबार एएफपीलाई भने, “स्वेच्छिक स्वदेश फिर्तीका लागि नाइजेरियाले बिहीबारदेखि आफ्ना नागरिकको पहिचान गर्ने काम सुरु गरेको छ।” उनले भने, “कुल आँकडा अझै तयार भइ...

Go to News Site