Onlinekhabar
२२ जेठ, काठमाडौं । आठवटा विश्वविद्यालयको उपकुलपतिको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरिएको हो । उपकुलपति सिफारिस गर्न गठित समितिले शुक्रबार सूची सार्वजनिक गरेको हो । अल्पसूचीमा […]
Go to News Site