Lokantar
जलवायु परिवर्तनका कारण दक्षिण अफ्रिकामा तापक्रम निरन्तर बढिरहेको छ । अहिलेसम्म खडेरी, बाढी र खाद्य असुरक्षा जस्ता प्रभावहरूमा बढी ध्यान दिइएको छ, तर अर्को गम्भीर सङ्कट विद्यालयहरूमा फैलिरहेको तथ्यबारे सरोकारवाला निकाय र सरकारहरू खासै महत्त्व दिइएको पाइदैन । अनुसन्धानले धेरै विद्यालयमा बालबालिकाको विकास, अध्ययन र खेलकुदका लागि खतरनाक रूपमा तातो ठाउँ बनिरहेका देखाएको छ । विज्ञहरुका अनुसार कक्षाकोठामा अत्यधिक तातो हुँदा बालबालिकाको एकाग्रता, स्मरणशक्ति, व्यवहार र शैक्षिक प्रदर्शनमा असर पर्छ । उचित प्रकाश र स्वच्छ हावाको लाग...
Go to News Site