Collector
टी-२० महिला राष्ट्रिय क्रिकेटः लुम्बिनी, सुदूर र गण्डकीको विजयी सुरुआत | Collector
टी-२० महिला राष्ट्रिय क्रिकेटः लुम्बिनी, सुदूर र गण्डकीको विजयी सुरुआत
Lokantar

टी-२० महिला राष्ट्रिय क्रिकेटः लुम्बिनी, सुदूर र गण्डकीको विजयी सुरुआत

उन्नाइस वर्षमुनिको टी-२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी सुरुआत गरेका छन् । आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रतियोगिताअन्तर्गत कालुङचोक मैदानमा भएको पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले हराउँदै सुखद सुरुआत गरेको हो । वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि ८९ रनको जीतसहित प्रतियोगितामा विजयी सुरुआत गरेको हो । टस जितेर ब्याटिङको लागि निम्ता पाएको लुम्बिनीले कर्णालीविरुद्ध पूरै ओभर खेल्दा चार विकेटको क्षतिमा १...

Go to News Site