देश निर्वाचित अधिनायकवादतर्फ उन्मुख भएका स्पष्ट संकेत देखिए : अर्जुननरसिंह केसी
'आर्थिक विधेयक टेबल भइसकेपछि अर्थमन्त्रीले ‘त्रुटि सुधार’ को नाममा पत्र पठाएर कर दर परिवर्तन गर्नु विधायिकालाई छलेर कार्यपालिकाले जति पनि मनलाग्दी गर्न सकिन्छ भन्ने खतरनाक नजिर हो’