Lokantar
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कूल क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया विश्व भारती स्कूल र सैनिक आवासीय महाविद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन्। माथिल्लो मूलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डीएभीले केएमसी स्कूललाई ९४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो। टोलीका लागि आर...
Go to News Site