प्यूठान, जेठ २४ गते । प्यूठानको गौमुखी गाउँपालिका–७, नारीकोटमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट ४४० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन् । वडा कार्यालयको आयोजनामा विगतका वर...