Collector
सरकारले आइतबारको बिदा खारेज गर्न लागेको हो ? | Collector
सरकारले आइतबारको बिदा खारेज गर्न लागेको हो ?
Lokantar

सरकारले आइतबारको बिदा खारेज गर्न लागेको हो ?

नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन् । उनले भनिन्, 'यस विषयमा सरकारले कुनै निर्णय गरे...

Go to News Site