Lokantar
परराष्ट्रमन्त्री शिशिर खनालले अबको केही महिनामा नेपाल र भारतबाट उच्चस्तरीय भ्रमण हुने बताएका छन् । आफ्नो भ्रमणसँगै २ वर्षदेखि रोकिएको औपचारिक उच्चस्तरीय भ्रमणको शुरूआत भएको र आगामी दिनमा भारतबाट पनि हुने उनले बताए । भारतको ३ दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि आइतबार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले द्विपक्षीय भ्रमण हुने बताएका हुन् । ‘दुई देशबीच झण्डै दुई वर्षदेखि औपचारिक उच्चस्तरीय भ्रमण भएको थिएन, मेरो भ्रमणको शुरूआत भएको छ,’ खनालले भने, ‘अबका केही महिनामा...
Go to News Site