Lokantar
थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा रहेका ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन निर्देशन दिएको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी त्यहाँ बस्दै आएका उनीहरूलाई तत्काल स्वदेश फर्किन भनेको हो । '...सम्बन्धित सबै नेपाली नागरिकहरूलाई यथाशीघ्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरिन्छ। साथै, उहाँहरूका परिवारजन तथा आफन्तजनहरूमा समेत यसै सूचनालाई आधारमानी आफ्ना प्रियजनहरूलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था मि...
Go to News Site