Onlinekhabar
सहकारी ठगी मुद्दामा थुनामा रहेका वा फरार रहेका प्रतिवादीले बिगो रकम तिरेपछि वा ग्यारेन्टी गरेर अदालतमा उपस्थित भई मिलापत्र गरेर बाहिरै बसेर मुद्दा लड्न पाउने भएकाले मिलापत्रका लागि निवेदन आइरहेको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
Go to News Site