कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वातावरणीय चुनौती समाधानका लागि दक्षिण एसियाली राष्ट्रहरूबीच बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन् ।