Collector
मेस्सी र रोनाल्डोको ‘लास्ट डान्स’ | Collector
मेस्सी र रोनाल्डोको ‘लास्ट डान्स’
Onlinekhabar

मेस्सी र रोनाल्डोको ‘लास्ट डान्स’

मेस्सीले २०२२ मा पाँचौ पटक विश्वकप खेल्दा ट्रफी जितिसकेका छन् । मेस्सीलाई कुनै दबाब छैन । अर्कोतर्फ रोनाल्डो यही विश्वकप ट्रफीको खोजीमा छन् । अहिलेसम्म रोनाल्डोले नजितेकै त्यही एउटा ट्रफी हो ।

Go to News Site