Onlinekhabar
२५ जेठ, काठमाडौं । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयरगिभर) का लागि पासपोर्टको म्याद कम्तीमा १ वर्ष भएकाले आवेदन दिन पाउने भएका छन् । आवेदन दिने प्रयोजनका लागि मात्रै वैदेशिक रोजगार विभागले पासपोर्टको म्याद न्यूनमत एक वर्षको हुनुपर्ने जनाएको हो । तर, पछि छनोटमा परेर इजरायल जानुपर्ने भएमा भने कम्तीमा ३ वर्षको […]
Go to News Site