Onlinekhabar
२५ जेठ, काठमाडौं । नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी १० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ। नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको ६० लाखबाट घटेर ५४.९९ लाखमा झरेको छ । साविकको मूल्यभन्दा ५ लाख रुपैयाँ कम भएको कम्पनीले जनाएको छ […]
Go to News Site