Collector
Giriş Yap
#सम्पादकीय रास्वपा दल र सांसदहरूलाई हामी यति मात्र सचेत गराउन चाहन्छौं — इतिहासले बारम्बार देखाएको छ, सत्ताको सन्दुकमा सांसदहरूले बन्धकी राखेको बोली र विवेक सत्तासँगै जान्छ। त्यसपछि त्यो फर्केर आउँदैन, किनभने त्यसपछि उनीहरूलाई सुन्ने जाँगर कसैलाई हुन्न। | Collector
#सम्पादकीय

रास्वपा दल र सांसदहरूलाई हामी यति मात्र सचेत गराउन चाहन्छौं — इतिहासले बारम्बार देखाएको छ, सत्ताको सन्दुकमा सांसदहरूले बन्धकी राखेको बोली र विवेक सत्तासँगै जान्छ। त्यसपछि त्यो फर्केर आउँदैन, किनभने त्यसपछि उनीहरूलाई सुन्ने जाँगर कसैलाई हुन्न।

#सम्पादकीय रास्वपा दल र सांसदहरूलाई हामी यति मात्र सचेत गराउन चाहन्छौं — इतिहासले बारम्बार देखाएको छ, सत्ताको सन्दुकमा सांसदहरूले बन्धकी राखेको बोली र विवेक सत्तासँगै जान्छ। त्यसपछि त्यो फर्केर आउँदैन, किनभने त्यसपछि उनीहरूलाई सुन्ने जाँगर कसैलाई हुन्न।

Go to News Site