Collector
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | Collector
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
Onlinekhabar

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२२ जेठ, काठमाडौं । सप्तरीमा मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिष्णुपुर गाउँपालिका–५ कट्टीस्थित सडकमा बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल र ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल चालक राजबिराज नगरपालिका–१२ सिंगियौन बस्ने २३ वर्षीय छोटेलाल यादवको मृत्यु भएको […]

Go to News Site