Collector
श्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी छलफल, दुई खर्ब लगानीको प्रतिबद्धता | Collector
श्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी छलफल, दुई खर्ब लगानीको प्रतिबद्धता
Lokantar

श्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी छलफल, दुई खर्ब लगानीको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासंघ र सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ। महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ टोलीको नेतृत्वमा गएको व्यावसायिक भ्रमणका क्रममा दुई देशका उद्योगी व्यवसायीबीच लगानी प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल भएको थियो। उक्त छलफलमा सिलन चेम्बरमा आबद्ध उद्योगी व्यवसायीहरूले आफूहरू नेपालमा लगानी गर्न तयार भएको बताएका हुन् । यसरी कार्यक्रममा नेपाली उद्योग व्यवसायीको प्रतिनिधित्व गर्दै महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा तत्कालै ४० हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन सम्भावना रह...

Go to News Site