Collector
Giriş Yap
चिडियाखानालाई दश लाख सहयोग | Collector
चिडियाखानालाई दश लाख सहयोग

चिडियाखानालाई दश लाख सहयोग

काठमाडौँ । प्रभुशम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको चिम्पान्जीलाई भरणपोषणका लागि रु १० लाख प्रदान गरेको छ । विगत चार वर्षदेखि कोषले प्रत्येक वर्ष सोहीअनुसारको रकम सहयोग गर्दै आएको सदर चिडियाखानाले जनाएको छ ।

Go to News Site