Collector
क्रिकेट संघ रूपन्देही : शक्तिको चुनौती, थापाको परीक्षा | Collector
क्रिकेट संघ रूपन्देही : शक्तिको चुनौती, थापाको परीक्षा
Lokantar

क्रिकेट संघ रूपन्देही : शक्तिको चुनौती, थापाको परीक्षा

क्रिकेट संघ रूपन्देहीको नेतृत्वका लागि पूर्वक्रिकेटर शक्ति गौचन र हरिबहादुर थापाबीच प्रतिस्पर्धा हुने भएको छ । यही जेठ २५ गते हुने निर्वाचन तथा पाँचौँ अधिवेशनमा विगतका चिरपरिचित प्रतिस्पर्धी गौचन र थापा आमनेसामने हुन लागेका हुन् । विक्रम संवत् २०७८ को माघमा भएको निर्वाचनमा शक्तिलाई पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका थिए । उनलाई २४ मतले पछि पार्दै थापा रूपन्देही क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । त्यस बेला थापाले ६४ र गौचनले ४० मत प्राप्त गरेका थिए । भैरहवा निवासी थापा र गौचनबीच यो पटक पनि क...

Go to News Site