Collector
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’ | Collector
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
RatoPati

अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’

अर्जेन्टिना । महान् फुटबलर लियोनेल मेस्सीले आफ्नो खेल जीवनको अन्तिम विश्वकपमा प्रयोग गर्ने विशेष बुट सार्वजनिक गरेका छन्। ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको उक्त बुट मेस्सीले आफ्नो छैटौँ तथा अन्तिम विश्वकप अभियानमा लगाउने आधिकारिक बुट हो।

Go to News Site