Collector
पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला | Collector
पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला
Onlinekhabar

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला

महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा आज फेला परेको छ ।

Go to News Site