Collector
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा हिक्मतजंग कार्की मनोनीत | Collector
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा हिक्मतजंग कार्की मनोनीत
Onlinekhabar

रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा हिक्मतजंग कार्की मनोनीत

काठमाडौं निवासी कार्कीलाई महामन्त्री कविन्द्र बुर्लाकोटीले विभाग सदस्यमा नियुक्त गरेका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त विभाग छ ।

Go to News Site