Onlinekhabar
२७ जेठ, काठमाडौं । स्टार खेलाडी एरिका गुरुङसहित ८ कराते खेलाडी जापानको आइची-नागोयामा सेप्टेम्बर-अक्टोबरमा हुने २० औं एसियन गेम्सको लागि छनोट भएका छन् । नेपाल कराते महासंघले आयोजना गरेको छनोट प्रतियोगिताबाट ८ खेलाडी छनोट भएको कराते महासंघले जनाएको छ । जसमा चीनमा भएको १९औं एसियन गेम्समा ऐतिहासिक रजत विजेता खेलाडी एरिकाले दोस्रो पटक एसियन गेम्समा खेल्ने […]
Go to News Site