बिवाइडी गाडीको आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दरहरू हेरफेर गरिएको विषय नीतिगत भ्रष्टाचार हो । राज्यविरुद्धको अपराध हो – एमाले प्रमुख सचेतक ऐनबहादुर महर ।