Onlinekhabar
२७ जेष्ठ, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएपछि फेरी विवाद चुलिएको छ । निर्वाचनको मतगणनालाई लिएर विवाद उत्पन्न भएको हो । निर्वाचन समितिले जानकारी दिएको कुल मत सङ्ख्या र गणनाका क्रममा भेटिएको मत सङ्ख्याबीच तालमेल नमिलेपछि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेको छ । निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको […]
Go to News Site