Onlinekhabar
२७ जेठ, काठमाडौं । प्रतिनिधिसभाले चलचित्र विधेयक अघि बढाउँदैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यो राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विधेयक हो । यसबाहेक बुधबार प्रतिनिधिसभामा सभामुखले प्रधानमन्त्री […]
Go to News Site