BBC News Nepali
थाइल्यान्डसँग नमिठो हार बेहोर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एशिया कप छनोटबाट पनि बाहिरिएको छ। बुधवार भएको क्वार्टर फाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। #BBCNepali #WomenCricket #NepaliWomen
Go to News Site