Lokantar
बुटवलको थोक बजारमा खान अयोग्य काउली भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले थोक बजार केन्द्रमा शुक्रबार बिहान हरियो तरकारी तथा फलफूलको नमूना परीक्षण गर्दा अत्यधिक विषादी प्रयोग गरेको पाइएपछि २२ किलो काउली नष्ट गरिएको छ । जिल्लाको मर्चवारीमाई गाउँपालिकाबाट बुटवल कृषि उपज थोक बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा ८०.८९ प्रतिशत भेटिएको प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिए । ‘सामान्यतः कुनै पनि तरकार...
Go to News Site