Collector
काठमाडौंमा दुई अल्ट्रा लग्जरी होटल सञ्चालनका लागि म्यारियट–सीजीबीच सम्झौता​​ | Collector
Lokantar

काठमाडौंमा दुई अल्ट्रा लग्जरी होटल सञ्चालनका लागि म्यारियट–सीजीबीच सम्झौता​​

म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिने छन् भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौंमा प्रवेश गर्नेछन् । द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं उच्चस्तरीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यी होटलहरू सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष राखिएको छ । ...

Go to News Site