Lokantar
मधेश प्रदेश प्रहरीसँग जोडिएको अडियो प्रकरण थप पेचिलो बन्दै गएको छ । अडियो सार्वजनिक भएपछि धनुषाका तत्कालीन प्रहरी प्रमुख एसपी रुगम कुँवरको सरुवा गरिएको छ भने तीन प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । तर, अडियोमा नाम जोडिएका मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियासँग भने हालसम्म बयानसमेत नलिइएको विषयले प्रहरी संगठनभित्र र बाहिर चर्चा बढाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ सई सागर राणा र व्यापारी राजीव महासेठबीचको भनिएको अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले ...
Go to News Site