Lokantar
काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि ती क्षेत्रको स्वरूप क्रमशः परिवर्तन हुन थालेको छ । वर्षायाममा डुबानको उच्च जोखिम रहेको भन्दै सरकारले नदी किनारका बस्ती खाली गराएर संरचना हटाउने अभियान सञ्चालन गरेको थियो । अहिले ती स्थानहरूमा खुला क्षेत्र व्यवस्थापन, नदी संरक्षण तथा हरियाली पार्क निर्माणका योजना अघि बढिरहेका छन् । बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरी भत्काइएका घरहरूको भग्नावशेष व्यवस्थापन तथा भूमि सम्याउने काम सम्पन्न भएको छ । केही समयअघिसम्म अव्यवस्थित संरचनाले भरिएको उक्त क्षेत्र अहिले ...
Go to News Site