Collector
रास्वपा नवलपरासी पश्चिमको सभापतिमा रवि पाण्डेय निर्विरोध निर्वाचित | Collector
रास्वपा नवलपरासी पश्चिमको सभापतिमा रवि पाण्डेय निर्विरोध निर्वाचित
Lokantar

रास्वपा नवलपरासी पश्चिमको सभापतिमा रवि पाण्डेय निर्विरोध निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी (पश्चिम)को सभापतिमा रवि पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । जिल्ला निर्वाचन संयोजक हेमन्त न्यौपानेले सभापतिमा पाण्डेयबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध भएको जानकारी दिए । पाण्डे यसअघि कार्यवाहक सभापति थिए । अन्य पदमा भने मनोनयन दर्ताको काम भइरहेकाले टुंगो लाग्न बाँकी रहेको न्यौपानेले बताए ।

Go to News Site