Lokantar
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाहीको तयारी गरिएको छ । एक हातले सवारी साधनको ह्यान्डल र अर्को हातले मोबाइल फोन समातेर 'भिडियो लाइभ' गर्दै लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएको भन्दै ट्राफिक प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीका अनुसार साम्पाङलाई २४ घण्टे पुर्जी थमाउने तयारी भइरहेको छ । 'उहाँ...
Go to News Site