Lokantar
कैलालीमा १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीकै धनगढी उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढा रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
Go to News Site