Lokantar
बाराको पचरौतामा तीन वर्षअघि भएको एक व्यक्ति हत्याको घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि जेल पठाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारतको बिहार, मोतिहारी जिल्ला निवासी ३० वर्षीय रंजित मुखियालाई घटनाको करिब ३ वर्षपछि पक्राउ गरिएको हो। २०८० साल असोज ९ गते साँझ पचरौता नगरपालिका वडा नं. ६ स्थित लक्ष्मिनिया पोखरीको डिलमा अजित कुमार सिंहको गोली हानी हत्या गरिएको थियो । उक्त हत्यामा मृतककी श्रीमती सोनम सहनी, रंजित मुखिया र रूपेश कुमार महतोको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट...
Go to News Site