Collector
सिंहदरबारमा सर्वदलीय बैठक : ओली, प्रचण्ड र गगन गएनन्, अरू को-को सहभागी छन् ? | Collector
सिंहदरबारमा सर्वदलीय बैठक : ओली, प्रचण्ड र गगन गएनन्, अरू को-को सहभागी छन् ?
Lokantar

सिंहदरबारमा सर्वदलीय बैठक : ओली, प्रचण्ड र गगन गएनन्, अरू को-को सहभागी छन् ?

भारत भ्रमण सकेर फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक शुरू भएको छ । समसामयिक राजनीतिक विषयमा शीर्ष नेताहरूसँग संवाद गर्न लामिछानेले बैठक बोलाएका हुन् । तर, बैठकमा सबै दलका शीर्ष नेताहरू भने सहभागी भएका छैनन् । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका पार्टी अध्यक्ष वा सभापतिसहित दुई-दुई जनालाई आमन्त्रण गरिएको थियो । बैठकमा शीर्ष मानिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा...

Go to News Site