Lokantar
मोरङ प्रहरीले विराटनगर महानगरपालिका–११ स्थित जनपथ टोलबाट ठूलो परिमाणको नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ। स्थानीय महेश अग्रवालको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। शनिबार राति करिब १:३० बजे गरिएको छापाका क्रममा प्रहरीले जुवाको खालबाट २ लाख ५७ हजार ४ सय रुपैयाँ नगद बरामद गरेको छ। नगदका साथै २२ बुक तास, १४ थान मोबाइल फोन र ३ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा विर...
Go to News Site