Collector
सर्वदलीय बैठक आह्वानदेखि स्वास्थ्य बिमाको भुक्तानी अब सहजसम्म | Collector
सर्वदलीय बैठक आह्वानदेखि स्वास्थ्य बिमाको भुक्तानी अब सहजसम्म
Lokantar

सर्वदलीय बैठक आह्वानदेखि स्वास्थ्य बिमाको भुक्तानी अब सहजसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनेर उनले बिहान ९ बजेका लागि सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी...

Go to News Site