Lokantar
इजरायली रक्षा बलले इरानको पश्चिमी र मध्य क्षेत्रमा रहेका सैन्य निशानाहरूमा प्रहार गरेको सीएनएनले जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यम मेहर न्यूजका अनुसार तेहरानमा धेरै ठूला विस्फोटहरू सुनिएका थिए । यसअघि इरानले उत्तरी इजरायललाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको थियो । अप्रिल महिनाको युद्धविरामपछि इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष र ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ । इरायली रक्षा बलका अनुसार इरानले प्रहार गरेका अधिकांश मिसाइलहरूलाई आकाशमै सफलतापूर्वक नष्ट (इन्टरसेप्ट) गरिएको छ। आक्रमणपछि सुरक्षित आश्र...
Go to News Site