Lokantar
दक्षिणी फिलिपिन्सको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको तीव्र गतिको भूकम्प गएको हो। भूकम्प स्थानीय समयअनुसार बिहान ७:३७ बजे महसुस गरिएको थियो । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्रविन्दु मिन्डानाओ टापुमा अवस्थित जनरल स्यान्टोस सहरभन्दा १३ किलोमिटर दक्षिण-पश्चिममा जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो । अधिकारीहरूका अनुसार शक्तिशाली भूकम्पपछि सो क्षेत्रमा लगातार थुप्रै परकम्प...
Go to News Site