Collector
इरान र इजरायलबीच फेरि मिसाइल हानाहान, युद्धविराम भंग भएको हो ? | Collector
इरान र इजरायलबीच फेरि मिसाइल हानाहान, युद्धविराम भंग भएको हो ?
Lokantar

इरान र इजरायलबीच फेरि मिसाइल हानाहान, युद्धविराम भंग भएको हो ?

मध्यपूर्वमा केही समयदेखि कायम रहेको नाम मात्रको युद्धविराम अन्तत: अनौपचारिकरूपमा भंग भएको छ । यद्यपि, युद्धविराम अन्त्य भएको औपचारिक घोषणा गरिउको छैन । तर, इरान र इजरायलबीच सिधा सैन्य मुठभेड शुरू भएको छ । गएराति इरानले इजरायलमाथि शृङ्खलाबद्ध मिसाइल आक्रमण गरेलगत्तै इजरायलले पनि इरानी भूभागमा ठूलो जवाफी कारबाही गरेको छ। अप्रिल महिनामा अमेरिका, इरान र इजरायलबीच हस्ताक्षर भई लागू भएको युद्धविरामलाई दुवै पक्षले बारम्बार उल्लङ्घन गर्दै आएका थिए। पछिल्लो समय लेबनानको राजधानी बेरूतमा इजरायलले गरेको आक्रमण ...

Go to News Site