Lokantar
आर्टिफिसियल इन्टेलिजेन्स, कोडिङ र रोबोटिक्सको क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो वार्षिक प्रतियोगिता ‘कोडेभर ७.०’मा नेपाली विद्यार्थीहरूले अभूतपूर्व सफलता हासिल गरेका छन्। इन्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा गत मे १६ र १७, २०२६ मा सम्पन्न अन्तर्राष्ट्रिय फाइनलमा नेपालका ९ वटा टोलीले उत्कृष्ट प्रदर्शन गरेका हुन्। ७० भन्दा बढी देशका प्रतिस्पर्धी युवा नवप्रवर्तकहरूलाई पछि पार्दै नेपाली विद्यार्थीहरूले ६ वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भए भने थप तीनवटा टोलीले विश्वकै शीर्ष ३० भित्र स्थान सुरक्षित गरे।...
Go to News Site