Collector
१२ वर्षपछि विश्वकपमा कोटे डी आइभोर : ड्रोग्बा र टुरेको विरासत बोकेको ‘द एलिफेन्ट्स’ले इतिहास रच्ला त ? | Collector
१२ वर्षपछि विश्वकपमा कोटे डी आइभोर : ड्रोग्बा र टुरेको विरासत बोकेको ‘द एलिफेन्ट्स’ले इतिहास रच्ला त ?
Lokantar

१२ वर्षपछि विश्वकपमा कोटे डी आइभोर : ड्रोग्बा र टुरेको विरासत बोकेको ‘द एलिफेन्ट्स’ले इतिहास रच्ला त ?

विश्व फुटबलको महाकुम्भ— फिफा विश्वकप । यो त्यस्तो मञ्च हो जहाँ हरेक टोलीको सपना इतिहास लेख्ने हुन्छ । यही सपना बोकेर अफ्रिकी फुटबलको ‘पावर हाउस’ कोटे डी आइभोर अर्थात्, आइभरी कोस्ट १२ वर्षको लामो प्रतीक्षापछि फेरि एकपटक विश्वकपको मञ्चमा ओर्लिन तयार छ । सन् २०१४ को संस्करणपछि पहिलो पटक विश्वकममा फर्कन लागेको ‘द एलिफेन्ट्स’ (आइभरी कोस्टको फुटबल टोलीको उपनाम)का लागि सन् २०२६ को विश्वकप केवल सहभागिता होइन । बरु आइभरी कोस्टका लागि दुई दशकभन्दा लामो समयदेखि नतिजाको पर्खाइमा रहेका आफ्ना समर्थकलाई...

Go to News Site