Collector
फिलिपिन्स भूकम्प: दुई घण्टामा १३८ परकम्प, मृतकको संख्या १५ पुग्यो [अपडेट] | Collector
Lokantar

फिलिपिन्स भूकम्प: दुई घण्टामा १३८ परकम्प, मृतकको संख्या १५ पुग्यो [अपडेट]

दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण हालसम्म १५ जनाको मृत्यु पुष्टि भएको छ । कुल मृतकमध्ये १२ जनाको मृत्यु सोकसारजेन क्षेत्रमा भएको बीबीसीले जनाएको छ । यो क्षेत्र चारवटा प्रान्तहरू र एक सहरमा फैलिएको छ । सो क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएको रिपोर्ट प्राप्त भएको समाचारमा उल्लेख छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सोमबार बिहान स्थानीय समयअनुसार ०७:३७ बजे जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा भूकम्प गएको थियो। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञ...

Go to News Site