Lokantar
प्रिज्मा एड्भर्टाइजिङका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एन्ड टीभी अवार्ड २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनीत भएका छन् । कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वकै प्रतिष्ठित अवार्डमध्ये एक मानिने यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपालीको प्रतिनिधित्व हुनु समग्र नेपालका लागि तथा विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि समेत ऐतिहासिक उपलब्धि हो । कान्स कर्पोरेट मिडिया एन्ड टीभी अवार्ड : सन् २०१० मा स्थापना भ...
Go to News Site