Collector
शुक्रबारदेखि बेपत्ता बालकको शव फेला, हत्याको आशंका | Collector
Lokantar

शुक्रबारदेखि बेपत्ता बालकको शव फेला, हत्याको आशंका

महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ ५ः०० बजेतिर आफ्नै घर छेउमा खेल्दै गर्दा बेपत्ता भएका उनको शव पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको हो । रोहित यादवका तीन वर्षीय छोरा मनिकेशको शव आज सोही ठाउँमा रहेको पोखरीमा फेला परेको हो । पोखरीमा तैरिरहेको बोराभित्र बच्चा रहेको भन्ने स्थानीयको सूचनाका आधारमा प्रहरी टोली खटिएको थि...

Go to News Site